अहिले लोकसेवा आयोग आलोचनाको तारो भइरहेको छ । संविधान अनुसार सरकारको आग्रहमा कर्मचारी भर्तीको सूचना जारि गरेपछि यो संवैधानिक अंग विवादित भएको छ । जबकी स्थानीय तहका लागि विज्ञापन निकाल्न लगाएको सरकारका मन्त्री भने आयोगलाई विवादमा पारेर आफू संसदीय समिति छल्दै हिँडेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सरकारको आग्रहमा कर्मचारी भर्तीको सूचना पछि लोकसेवा आयोग विवादित । Kantipur Samachar news headlines uk | |
| 14 Likes | 14 Dislikes | 
| 884 views views | 1.32M followers | 
| News & Politics | Upload TimePublished on 9 Jun 2019 | 
Không có nhận xét nào:
Đăng nhận xét