वर्षायाममा आउने बाढीपहिरोकै कारण धेरै ठूलो जनधनको क्षति हुनेगरेको छ । अधिकांश पहाडी र दुर्गम क्षेत्र रहेको कर्णाली प्रदेशमा, प्रदेश सरकारले विपद व्यवस्थापनका लागि पूर्व तयारी गरेकै छैन ।
प्रदेश सरकारले प्राकृतिक प्रकोप एवं विपद् न्यूनीकरण तथा उद्दार भनेर पाँच करोड रुपैयाा विनियोजन गरेको छ । विपद् न्यूनीकरण र उद्दारका सामग्रीमा बजेट विनियोजन गरिए पनि प्रदेश सरकार नेपाल प्रहरी र नेपाली सेनाकै भरपरेको छ । विपद् व्यवस्थापनको पूर्व तयारी नगर्दा पाँच वर्ष सुर्खेत आसपासमा बाढिका कारण धेरै जनधनको क्षति भएको थियो । सरकारले पूर्वतयारी नगर्दा पाँच वर्षअघि बाढी पहिरोबाट विस्थापित भएका पीडित परिवारको हालसम्म पनि उचित व्यवस्थापन हुनसकेको छैन । पीडित परिवार अझै बन क्षेत्रभित्र अस्थायी छाप्रोमा गुजारा चलाएर बसेका छन् । वर्षेनी बाढिपहिरोबाट जनधनको नोक्सानी हुनेगरेको छ । षर्षाका कारण सामान्य विपत परिहाल्यो भने पनि उद्धारका लागि कर्णाली प्रदेश सरकारको पूर्व तयारी नै छैन । विपद व्यवस्थापनका लागि सरकारले चार करोडको लागतमा निर्माण सुरु गरेको वायर हाउसको निर्माणको गति अति नै सुस्त छ । विपद् घण्टी बजाएर नआउने हुादा वर्षेनी ठुलो धनजनको क्षति बेहोर्नुपर्ने पर्दा पनि सरकारले विपद व्यवस्थापनको कुनै तयारी गरेको छैन । विपद्को जोखिममा रहेको कर्णालीमा स्थानीय र प्रदेश सरकारले पूर्वतयारीमा ध्यान दिन जरुरी देखिन्छ ।
कान्तिपुर समाचारका लागि पूर्णबहादुर खड्का सुर्खेत ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सामान्य विपद्मामा पनि पूर्व तयारी छैन कर्णाली प्रदेशको | Kantipur Samachar news headlines uk | |
| 15 Likes | 15 Dislikes |
| 722 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 12 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét