Kantipur Samachar | कान्तिपुर समाचार, २८ जेठ २०७६
आजको मुख्य समाचार -
* स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया नरोक्ने सरकारको अडान / लोकसेवाद्वारा आवेदन संकलन जारी / विज्ञापन रोक्ने निर्देशनको पुष्ट्याइँ दिन संसदीय समितिलाई मन्त्रीको चुनौती ।
* संसदले पारित गरेको र राष्ट्रपतिले प्रमाणीकरण गरेको व्यवस्था बाझिएपछि चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा जटिलता / तत्काल संशोधन वा अदालतको व्याख्या आवश्यक ।
* उद्योग चलाउन हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने सुविधा लिएका व्यवसायीको घडेरी बेच्ने दाउ / जग्गा प्लटिङकै लागि झापाका चारवटा चिया उद्योग संकटग्रस्त घोषणा ।
* हुलाकी राजमार्गमा ठेकेदारको चरम हेलचेक्राइँ / १ अर्ब ७० करोडका ९ वटा पुलको ठेक्का समस्याग्रस्त / पप्पु कन्स्ट्रक्सनले ओगटेका मात्रै पाँचवटा पुलको काम अलपत्र ।
* आठौं राष्ट्रिय खेलकुदका विजेताले अझै पुरस्कार पाएनन् / पुरस्कार घोषणा गर्ने तर समयमा नदिने प्रवृतिले खेलाडी निरुत्साहित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, २८ जेठ २०७६ kantipur tv today | |
| 574 Likes | 574 Dislikes |
| 32,193 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 11 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét